Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सुनकोशी-मरिण डाइभर्सनको बोलपत्र रद्द गर्नु कानुनसम्मत भएको महानिर्देशकको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनकोशी-मरिण डाइभर्सनको बोलपत्र रद्द गर्नु कानुनसम्मत भएको महानिर्देशकको दाबी
Photo / Coverage: अनलाइन खबर

आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको बोलपत्र रद्द भएपछि त्यसको औचित्य, खरिद प्रक्रिया र निर्णयको आधारबारे प्रश्न उठेका थिए । महानिर्देशक रजौरियाले भने संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया अघि बढाउनु नै उपयुक्त हुने निष्कर्षमा पुगेपछि बोलपत्र रद्द गर्ने निर्णय गरेको बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दुई दिनमा ५ हजार ३ सय बढ्यो सुन
OthersJust now

दुई दिनमा ५ हजार ३ सय बढ्यो सुन

८ मंसिर, काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुन आज ५ सय रुपैयाँ बढेको छ । योसँगै दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँ बढेको छ । आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ । अघिल्लो दिन २ लाख ४७ हजार… ...

अनलाइन खबर
सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी
OthersJust now

सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी

८ मंसिर, काठमाडौं । रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका हुन् । आजको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले भने, ‘रद्द भयो भने त यो मधेश… ...

अनलाइन खबर
उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो
OthersJust now

उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

८ मंसिर, गोरखा । आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ । हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ… ...

अनलाइन खबर
लेखा समितिमा सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे छलफल सुरु
OthersJust now

लेखा समितिमा सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे छलफल सुरु

८ मंसिर, काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल सुरु भएको छ । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । उजुरीकर्ताले ठेक्का रद्द… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement