काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ । १३५ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी १६ बलमा १५ रन बनाएर आउट भएका...
सुदूरले गुमायो पाँचौँ विकेट, १५ रन बनाएर दीपेन्द्रसिंह ऐरी आउट

Read Complete Original Article
Published originally on रातोपाटी






