काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा मगंलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा निरोशन डिकवेलाले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निरोशनले ३२ बलमा २ छक्का र ५ चौकासहित...
सुदूरपश्चिमविरुद्ध डिकवेलाको अर्धशतक

Read Complete Original Article
Published originally on रातोपाटी






