साबिक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा निरोशन डिकवेलाले उत्कृष्ट ब्याटिङ गरे । उनले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले २१...
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा

Read Complete Original Article
Published originally on फरकधार






