सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ४३ रन बनाए । इशान पान्डेले २९ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडे ।
सुदूरपश्चिमको दोस्रो जित

Read Complete Original Article
Published originally on अनलाइन खबर

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ४३ रन बनाए । इशान पान्डेले २९ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडे ।
Published originally on अनलाइन खबर

१६ कात्तिक, रुकुमपूर्व । ६२ वर्षको उमेरसम्म नागरिकताविहीन जीवन बिताएकी रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्तत: नेपाली नागरिकता प्राप्त गरेकी छन् । २०२१ सालमा जन्मिएकी नेपालीले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् । नागरिकता नहुँदा उनी लामो समयदेखि राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाबाट बञ्चित थिइन् । अब भने उनका लागि सामाजिक… ...

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दाेस्राे जित दर्ता गरेको छ। दाेस्राे जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे। जितका लागि पाएकाे १३० रनकाे लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे। जसमा ब्रेनडन म्याक्लमले ४३ रन जाेडे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा६ विकेटको ...

सरकारले ३ हजार आवेदनबाट १३ जनालाई राजदूतमा प्रस्ताव गरेको थियो । कैफियत भेटिएपछि संसदीय सुनुवाइको प्रक्रियाबाटै तीन जना अगाडी बढ्न सकेनन् । ...