Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमको खराब ब्याटिङ, पावर प्लेमा ३ विकेट गुमाउँदै २० रन मात्रै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमको खराब ब्याटिङ, पावर प्लेमा ३ विकेट गुमाउँदै २० रन मात्रै
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले निकै खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सुरुवाती ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाउँदै २० रन मात्रै बनाएको छ ।  सुदूरपश्चिमले पहिलो ओभरको पहिलो बलमै जर्ज मुनसेको विकेट गुमाएको थियो । आज मात्रै नेपाल आइपुगेका मुनसे खाता नै नखोली रुबेन ट्रम्पलम्यानको बलमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका रूपमा थानुका डाबरे ३ रनमा आउट भए । उनलाई पनि ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
करिब २२ केजी सुन प्रकरणमा पक्राउ परेका ३ चिनियाँ कारागार चलान
Latest NewsJust now

करिब २२ केजी सुन प्रकरणमा पक्राउ परेका ३ चिनियाँ कारागार चलान

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट २१ केजी ७५० ग्राम सुन सहित पक्राउ परेका ३ जना चिनियाँलाई कारागार चलान गरिएको छ। काठमाडौँ जिल्ला अदालतको आदेशले उनीहरूलाई पुर्पक्षका लागी कारागार पठाइएको... ...

रातोपाटी
पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा
Latest NewsJust now

पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ । भूमि समस्या समाधान समितिले सार्वजनिक गरेको सुचनामा देशका विभिन्न जिल्लाका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा गरिएको उल्लेख छ । सुचनाअनुसार समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको […] ...

लोकपथ
मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी
Latest NewsJust now

मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

जुम्ला, मङ्सिर १ गते । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका... ...

गोरखापत्र
बजेटको चार महिना : आम्दानीमा उत्साह, खर्चमा फेरिएन पुरानो प्रवृत्ति
Latest NewsJust now

बजेटको चार महिना : आम्दानीमा उत्साह, खर्चमा फेरिएन पुरानो प्रवृत्ति

काठमाडौँ । करिब दुई तिहाइ बहुमतसहित गठन भएको वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले लक्ष्य अनुरुपको बजेट खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो चार महिना (साउन–कात्तिक)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play