प्रधानममन्त्री वालेन्द्र शाह (बालेन) ले सुइँकै नदिई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउँदा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिलखबन्दमा परेका छन्। पार्टीका वरिष्ठ नेता रहेका प्रधानमन्त्री शाहले जानकारी नै नदिई आईजीपी कार्कीको जिम्मेवारी खोसेपछि सभापति लामिछाने अब के गर्ने भन्ने अन्योलमा परेका...
सुइँकै नदिई आईजीपी हटाइँदा रास्वपाभित्र खैलाबैला, अब अदालतको आशा

Read Complete Original Article
Published originally on नेपालखबर






