काठमाडौं । घरायसी विद्युतीय उपकरण खरिदलाई सहज बनाउन सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच वित्तीय सहकार्य भएको छ । सहकार्यअन्तर्गत ग्राहकले लागू सर्त पूरा गरी योजनामा समावेश विभिन्न ब्रान्डका उपकरण शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधामा खरिद गर्न सक्नेछन् । यस सुविधाबाट ग्राहकले एकैपटक ठूलो रकम खर्च नगरी आफ्नो आवश्यकता र …
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच शून्य ब्याजदरमा ईएमआई सुविधा दिने सहकार्य

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_XlUnBfT3IG.jpg)



