२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार मंसिर १ गते जिल्लाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेका सामान बरामद गरिएको हो। सशस्त्र प्रहरीले जिल्लाका विभिन्न सीमा नाकामा दिनरात…
सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

Read Complete Original Article
Published originally on अनलाइन खबर






