काठमाडौं । विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ नेपाली बजारमा बिक्री सुरु भएको छ । नेपालका लागि मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले उक्त टायर नेपाली बजारमा उपलब्ध गराएको हो । आधुनिक कार तथा एसयूभीलाई लक्षित गरी ल्याइएको प्राइमसी पाँच फरक साइजमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो टायर नेपाली बजारमा चल्तीमा रहेका […]
सिप्रदीले नेपाल भित्र्यायो मिशेलिनको नयाँ प्रिमियम टायर, कुन-कुन गाडीमा हुन्छ प्रयोग ?

Read Complete Original Article
Published originally on लोकपथ






