काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ । प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ । प्रेममा रहेका युवा युवतीले इसारा इसारैमा पोखेको…
‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

Read Complete Original Article
Published originally on अनलाइन खबर






