घोराही । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ । सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद्...
सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

Read Complete Original Article
Published originally on रातोपाटी






