Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

साेमबार कुन राशिको भाग्य कस्तो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
साेमबार कुन राशिको भाग्य कस्तो ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक २३ गते साेमबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि शुभ समय रहेको छ । कामहरु सजिलै लिन सकिनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । प्रेममा विश्वास बढने छ । वृषवृष राशि भएकाहरूका लागि आज शुभ रहनेछ । व्यापार व्यवसायमा देखिएका समस्या समाधान हुनेछन् । ईमान्दारितापूर्वक गरिएको काम सफल हुनेछ । विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा सफलता पाइनेछ । मिथुन मिथुन राशि भएकाहरूका लागि आज अशुभ रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ । पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउने छ । कर्कट कर्कट राशिका लागि आज राम्रो छैन । हतारमा काम नगर्नुहोला । अनावश्यक झमेलामा फसिने छ । काममा विभिन्न बाधा आइपर्नेछ । मान तथा सम्मानमा दाग लाग्न सक्छ । व्यवसायमा समस्या देखिनेछ । सिंह सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यमा सुधार हुँदै जानेछ । काम गर्न सहज वातावरण बन्नेछ । नयाँ कामको सुरुवात हुनेछ । कन्या कन्या राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । आम्दानीका स्रोत घट्नेछन् । विद्यामा सफलता पाउन कठिन हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछैन । स्वास्थ्यमा समस्या बढ्नेछन् । तुला तुला राशि भएकाहरूका लागि आज राम्रो छ । आम्दानीका स्रोत बढ्नेछन् । राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसायमा थप लगानी हुनेछन् । स्वास्थमा सुधार हुनेछ । मिष्ठान्न भोजन हुने छ । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि आज खराब छ । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक काममा खर्च हुनेछ । गलत काम गर्न मन लाग्नेछ । यात्रा गदाए विचार पुर्याउनुहोला । पढाई लेखाईमा भनेजस्तो नतिजा आउँदैन । धनु धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा विभिन्न समस्या आइपर्ने छन् । आफन्तसँग मनमुटाव हुनेछ । कामहरु बिग्रनेछन् । विभिन्न समस्या आइलाग्नेछ । झैझगडा हुने सम्भावना रहेकोछ । मकर मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । परिश्रम अनुसारको फल पाइनेछ । मनमा शान्ति मिल्नेछ । साथिभाइहरु सँग भेटघाट हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । कुम्भ कुम्भ राशिका लागि आज राम्रो छैन । आफन्तसँग विवाद हुन सक्नेछ । हानी नोक्शानी हुन सक्नेछ । काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा नगर्नुहोला । मीन मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । व्यापारमा गरेको लगानी बढ्ने छ । शेयर बजारमा गरेको लगानि फस्टाउनेछ । पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट लाभ लिन सकिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा
Latest NewsJust now

आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा

भोजपुर । आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै भोजपुरका गाउँघरमा तिहार मनाउने मौलिक परम्परा क्रमशः हराउँदै जान थालेका छन् । पुस्तौँदेखि चल्दै आएका परम्परागत संस्कार, विधि र स्थानीय सामग्रीको प्रयोग घट्दै... ...

रातोपाटी
रैथाने गाईगोरु पाल्ने चलन हराउँदै
Latest NewsJust now

रैथाने गाईगोरु पाल्ने चलन हराउँदै

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थालेका छन्... ...

रातोपाटी
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
Latest NewsJust now

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

झापा । ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन् । अब उनको ५० घारमा मात्र मौरी बाँकी छन् । अठार वर्षअघि... ...

रातोपाटी
हामीले बिजुलीलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्छ: सिघिङ
Latest NewsJust now

हामीले बिजुलीलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्छ: सिघिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालले विद्युतलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिएका छन्।  विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङले लक्ष्मीपूजाको अवसरमा सामाजिक सञ्जालमार्फत् यस्तो आह्वान गरेका हुन्।  उनले विगतमा नेपालले बेहोरेको दैनिक १८ घण्टासम्म लोडसेडिङको अवस्थाको चर्चा गर्दै हाल उत्पादित बिजुली खेर जाने अ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play