कर्णाली याक्सलाई पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ। बिहीबारको दोस्रो खेलमा कर्णालीलाई चार विकेटले हराउँदै लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगेको हो। बिहीबार भएका दुई खेलबाट एनपीएलको प्लेअफ पुग्ने लुम्बिनी पहिलो टोली बन्यो। त्यस्तै, प्लेअफ दौडबाट बाहिरिने पोखरा एभेन्जर्स पहिलो टोली बन्यो। ...
साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिन

Read Complete Original Article
Published originally on नेपालखबर






