Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस)’ प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । रासस The post सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नक्कली भिडियो कलमार्फत ४० करोड डलर चोरी गरेको एफबीआईको खुलासा
TechnologyJust now

नक्कली भिडियो कलमार्फत ४० करोड डलर चोरी गरेको एफबीआईको खुलासा

उत्तर कोरियाली राज्यसमर्थित ह्याकरहरूले पहिचान चोरी र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार पारिएका नक्कली भिडियो कल प्रयोग गरी ४० करोड अमेरिकी डलरभन्दा बढी रकम चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ। एफबीआईका अनुसार ह्याकरहरूले अत्यन्त प्रभावकारी सामाजिक इन्जिनियरिङ प्रविधि अपनाएर क्रिप्टोकरेन्सी तथा वेब–३ क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई निशाना बनाउँदै आएका छन्। यसै महिना एफबीआईले उत्तर कोरियासँग आबद्ध ह्याकरहरूमाथि क्रिप्टोकरेन्सी ...

टेक्नोलोजी खबर
पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द
TechnologyJust now

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द

दशकौँ पुरानो सञ्चार प्रविधिमा समस्या आएपछि शुक्रबार अमेरिकाभर केही घण्टाका लागि हवाई उडान रोकिएको छ। यसबाट देशभरका लाखौँ यात्रु प्रभावित भएका छन् भने हजारौँ उडान रद्द भएका छन् । सरकारी अधिकारीका अनुसार हवाई यातायात नियन्त्रण प्रणालीमा आएको व्यापक सञ्चार अवरोधका कारण देशभरका विमानस्थलमा उडान रोक्नुपरेको हो । उडानका लागि तयारी अवस्थामा रहेका केही विमानबाट यात्रुलाई अन्तिम समयमा ओरालिएको थियो । अमेरिकाको सङ्घीय ...

टेक्नोलोजी खबर
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण
TechnologyJust now

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण

जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोक्नुपरेको थियो। यस आक्रमणमा रुसको संलग्नता रहेको आशङ्का गरिएको स्रोतहरूले शुक्रबार बताएका छन् । रुसविरुद्धको युद्धमा युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने युरोपेली रक्षा कम्पनीहरू पछिल्लो समय साइबर आक्रमणको निशानामा पर्दै ...

टेक्नोलोजी खबर
एक दिनभन्दा बढी समयपछि माइक्रोसफ्ट आउटलुक र टिम्समा देखिएको समस्या कम; पूर्ण सञ्चालनमा आउने समय अनिश्चित
TechnologyJust now

एक दिनभन्दा बढी समयपछि माइक्रोसफ्ट आउटलुक र टिम्समा देखिएको समस्या कम; पूर्ण सञ्चालनमा आउने समय अनिश्चित

२४ घण्टाभन्दा बढी समयदेखि व्यवसाय र सरकारहरूमा अनलाइन सञ्चारमा अवरोध आएपछि शुक्रबार माइक्रोसफ्ट आउटलुक र टिम्सको विश्वव्यापी अवरोध कम हुँदै गइरहेको छ, यद्यपि कम्पनीले सेवाहरूको पूर्ण पुन: प्राप्तिको लागि अझै पनि कुनै समयसीमा नभएको बताएको छ। माइक्रोसफ्टले घटनाको पछाडि सर्भर समस्याहरू रहेको बताएको छ जसले यसको कोपाइलट एआई सहायकलाई पनि असर गरेको छ र सफ्टवेयर समाधानहरूको व्यापक रोलआउटले प्रणालीलाई स्थिर बनाइरहेको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play