आकृति रानी फुयल विराटनगर : अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित सामर्थ्य समाज विराटनगरको १५औँ साधारणसभा सम्पन्न भएको छ। विराटनगरस्थित आदर्श स्कुलको सभाहलमा संस्थाका अध्यक्ष चेतनाथ पोखरेलको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न
सामर्थ्य समाजको साधारणसभामा मेयर कोइरालाको प्रतिबद्धता: ‘कार्यकालपछि पनि साथ दिन्छु’

Read Complete Original Article
Published originally on प्रदेश खबर


_odnDGpE4WM.webp)



