बंगलादेशसँग ४–० गोलको लज्जास्पद हार बेहोर्दै साफ च्याम्पियनसिपबाट बाहिरिएपछि श्रीलंकाका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी दक्षिण एसियाली फुटबल महासंघ (साफ) माथि खनिएका छन् । उनले आफू र विशेषगरी अरब क्षेत्रका प्रशिक्षकमाथि विभेद हुने गरेको आरोप लगाउँदै अब साफका प्रतियोगितामा प्रशिक्षण नगर्ने घोषणा गरेका छन् । बुधबार खेलपछि आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले सर्वप्रथम बंगलादेशलाई जितका लागि बधाई दिए । त्यसपछि उनले साफले आफूलाई पठाएको स्पष्टीकरण मागसम्बन्धी पत्रबारे असन्तुष्टि व्यक्त गरे । आफ्नो मोबाइल फोन देखाउ...
साफमाथि खनिए अल्मुताइरी, अब प्रतियोगितामा प्रशिक्षण नगर्ने घोषणा

Read Complete Original Article
Published originally on फरकधार






