Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्तावित लाभांश नेपाल वित्तीय प्रतिवेदन मानअनुसार तयार गरिएको आर्थिक विवरणका आधारमा वितरण गर्ने जनाएको छ। प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिनेछ। The post सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?
Latest NewsJust now

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको छ । ...

कान्तिपुर
असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब पुग्यो, ब्याज भुक्तानी करिब एक खर्ब
Latest NewsJust now

असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब पुग्यो, ब्याज भुक्तानी करिब एक खर्ब

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ । सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो ...

केन्द्रबिन्दु
झुट, जासुसी र यौन सम्बन्ध मात्रै होइन एनभिडियाको कथा, यस प्रकरणमा छन् अझ गम्भीर विषय
Latest NewsJust now

झुट, जासुसी र यौन सम्बन्ध मात्रै होइन एनभिडियाको कथा, यस प्रकरणमा छन् अझ गम्भीर विषय

न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले यसै साता आफूले स्थापना गरेको कम्पनीबाट राजीनामा दिएका छन् । उनीमाथि आफू मातहतका कर्मचारीसहित अन्य महिलासँग सम्बन्ध... ...

रातोपाटी
कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थाले
Latest NewsJust now

कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थाले

काठमाडौं । बाक्लो हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थालेका छन् । गत कात्तिक महिनाको मध्यतिर परेको हिमपातका कारण कोरला नाकामा सयौँ विद्युतीय कार तथा माइक्रोबस रोकिएका थिए। सीमा क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जम्दा गाडीहरू लामो समयदेखि अलपत्र परेका थिए । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, कालीगण्डकी […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play