काठमाडौं । उद्योग, व्यापार तथा समाजसेवामा योगदान पुर्‍याएका स्वर्गीय वृजलाल केडियाको जीवन र संघर्ष समेटिएको जीवनी पुस्तक ‘वृजलाल केडिया : साधारण व्यापारीदेखि नगरसेठसम्म’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा वरिष्ठ पत्रकार युवराज घिमिरेलगा…
साधारण व्यापारीदेखि ‘नगरसेठ’सम्म : वृजलाल केडियाको जीवनी पुस्तक सार्वजनिक
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






