Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

साउदीमा भएको हवाई आक्रमणमा १ नेपालीको मृत्यु, ३ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदीमा भएको हवाई आक्रमणमा १ नेपालीको मृत्यु, ३ घाइते
Photo / Coverage: अनलाइन खबर

गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जानकारी विहीबार पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दु:खद निधन भयो,’ उनले अनलाइनखबरसँग भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमणले आर्थिक सम्बन्धमा ‘आइसब्रेक’, भारतीय लगानीकर्ताको चासो बढेको निजी क्षेत्रको दाबी
OthersJust now

बालेनको भारत भ्रमणले आर्थिक सम्बन्धमा ‘आइसब्रेक’, भारतीय लगानीकर्ताको चासो बढेको निजी क्षेत्रको दाबी

नेपाल र भारतबीच लामो समयदेखि देखिँदै आएका आर्थिक तथा व्यावसायिक अवरोध हटाउने दिशामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सकारात्मक आधार तयार गरेको निजी क्षेत्रले बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमण छोटो भए पनि दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनका अनुसार नेपाल र भारत ऐतिहासिक रूपमा प्राकृतिक आर्थिक ...

पर्दाफास
विवाहको नयाँ ट्रेन्ड : के हो ‘डेस्टिनेसन वेडिङ’ ?
OthersJust now

विवाहको नयाँ ट्रेन्ड : के हो ‘डेस्टिनेसन वेडिङ’ ?

आँखाले टुंगो लगाउन नसक्ने निलो समुद्र । समुद्रको छेउमै झकिझकाउ मण्डप । वरिपरि आफन्त र नजिकका साथीभाइ । अनि त्यही मण्डपमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल । थाइल्यान्डको समुद्री किनारमा रोहितले प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसे । आफ्नो संस्कारअनुसार विवाहका सम्पूर्ण विधि पूरा गरे । समुद्रको छालसँगै वैवाहिक जीवनको नयाँ अध्याय सुरु गरे ।… ...

अनलाइन खबर
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ ...

पर्दाफास
मलेसिया श्रमिक ठगी प्रकरण : रामेश्वर र शेरबहादुरले निर्णय गरे, डीपी र शरतसिंहको पालामा पनि पठाइयो
OthersJust now

मलेसिया श्रमिक ठगी प्रकरण : रामेश्वर र शेरबहादुरले निर्णय गरे, डीपी र शरतसिंहको पालामा पनि पठाइयो

यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement