साउदी अरबको आभा सहरमा सम्भावित खतरालाई ध्यानमा राख्दै आइतबार राष्ट्रिय आपत्‌कालीन चेतावनी जारी गरिएको छ। बीबीसी उर्दुका अनुसार प्रशासनले मानिसहरूलाई शान्त रहन र सावधानी अपनाउन भनेको छ। साउदीको नागरिक रक्षा विभागले जारी गरेको निर्देशिकामा मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थान वा घरभित्र झ्याल नभएको कोठामा सर्न भनिएको छ। अनि जरुरी कामबिना घरब...
साउदीको आभा सहरमा आपत्कालीन ‘अलर्ट’, तुरुन्तै सुरक्षित स्थान सर्न सुझाव

Read Complete Original Article
Published originally on नेपालखबर




