भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक अब मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनुपर्ने छैन।
साइकलमै लुम्बिनीको ग्रामीण परिवेश र सम्पदा घुम्न पाइने, तीन रुट सञ्चालनमा

Read Complete Original Article
Published originally on हाम्राकुरा






