काठमाडौं । महिलालाई उद्यमशील बनाउन सरकारले सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराएको विनाधितो कर्जा लामो समयसम्म भुक्तानी नगर्ने सयौँ महिला उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकले ऋण चुक्ता गर्न ३५ दिनको समय दिएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र साँवा, ब्याज र अन्य दस्तुर नतिरे ऋणीसँगै व्यक्तिगत जमानीकर्तामाथि समेत कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको हो…
सहुलियतको ऋण नतिर्ने सयौँ महिला उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको ३५ दिने अल्टिमेटम, जमानीकर्तामाथि पनि कारबाही हुने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






