कुनै दिन उसले मलाई शानका साथ भनेथ्यो - 'बाबु, कुनै दिन मेरो लास बेवारिसे बनेछ भने पनि मेरो लासमा भन्किने झिँगाहरू यही सहरका हुनेछन् !' थाहा छैन,- के-के खोस्यो यो सहरले ऊ बाट ? मुस्कान, आँसु वा सपना खोस्यो कि ? खोस्यो दिनदहाडै उसको अनुहारबाट जिजीविषा ? अथवा खोस्यो उसले जुनीभरिलाई बोकेर हिँडेको सम्बन्ध…
सहरमा नवीन प्यासी

Read Complete Original Article
Published originally on अनलाइन खबर






