Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा
Photo / Coverage: अनलाइन खबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा ताइवानका लागि ११ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार बिक्री सम्झौता हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति
OthersJust now

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ निष्कासन गर्नेछ । कुल निष्कासन हुने सेयरमध्ये १७ लाख कित्ता सेयर सर्वसाधारण… ...

अनलाइन खबर
नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
OthersJust now

नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१९ कात्तिक, काठमाडौं । नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र आज बिहान गरेर १६ जना पक्राउ परेका हुन् । नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले… ...

अनलाइन खबर
‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?
OthersJust now

‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ हेरेपछि एउटा विशेष दृश्यलाई लिएर दर्शकहरूले असन्तुष्टि जनाएका छन् । फिल्ममा सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी १४ हजार राक्षससँग लडेको दृश्यलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । केही प्रयोगकर्ताले रामायणमा यस्तो घटनाको उल्लेख नै नभएको भन्दै दृश्यको आलोचना गरेका छन् । रणवीर कपुर, साई पल्लवी र यश… ...

अनलाइन खबर
अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
OthersJust now

अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

१९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये पुण्य… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play