९ मंसिर, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै त्यसको कार्यक्षेत्र तत्काल सच्याउन माग गरेका छन् । २५औं सत्याग्रहका क्रममा गत कात्तिक २१ गते सरकारसँग भएको सहमतिको १८ दिनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिको मर्म र उद्देश्यभन्दा फरक रहेको उनको आरोप छ । प्रेस…
सहमतिविपरीत छानबिन समिति गठन गरिएको डा. केसीको आरोप, कार्यक्षेत्र सच्याउन माग

Read Complete Original Article
Published originally on अनलाइन खबर






