काठमाडौं । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ । अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजाय र एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ […]
सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला

Read Complete Original Article
Published originally on लोकपथ






