काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सोमबार साँझ सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ । एपीएफ इन्टेलिजेन्स ब्युरो र सशस्त्र प्रहरी बल नेपाल नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको छ । नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान […]
सशस्त्र प्रहरीद्वारा पाँच बंगलादेशी नागरिक पक्राउ

Read Complete Original Article
Published originally on लोकपथ






