गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ४८ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर मोरङ, झापा, सर्लाही, रुपन्देही, दाङ र जाजरकोटमा गरेर ९ जनाको मृत्यु भएको हो। त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा २० जना घाइते भएका छन्। बागमती प्रदेशका ब...
सवारी दुर्घटना: ९ जनाको मृत्यु, १४८ घाइते (नामावली)

Read Complete Original Article
Published originally on नेपालखबर






