बलिउड अभिनेता सलमान खानको फिल्म ‘मातृभूमि’ ले केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) बाट प्रदर्शन अनुमति पाएको छ । सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको झडपको पृष्ठभूमिमा फिल्म निर्माण गरिएको छ । यो युद्धप्रधान फिल्मलाई लिएर दर्शकमाझ सुरुदेखि नै उत्सुकता छ। नाम परिवर्तनदेखि कथावस्तु र प्रदर्शन मितिसम्म जस्ता विषयले यो फिल्म निरन्तर…
सलमानको फिल्म ‘मातृभूमि’ ले पायो यूए १६ प्लस सर्टिफिकेट

Read Complete Original Article
Published originally on अनलाइन खबर






