Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन
Photo / Coverage: टक्सार

काठमाडौं। सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले चार जना प्रस्तावित न्यायाधीशको नाम अनुमोदन गरेको हो। बैठकमा समितिका सभापति बोधनारायण श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित रत्नबहादुर वागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम समितिबाट अनुमोदन गरिएको घोषणा गरे। न्याय परिषद्ले असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि चार जनाको नाम सिफारिस गरेको थियो। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माटाका भाँडाकुँडाको माग बढ्दै
Latest NewsJust now

माटाका भाँडाकुँडाको माग बढ्दै

घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), कात्तिक २२ गते । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल निकै बढेको छ । झिलिमिली बत्तीले बजार र घरआँगन सजिन थालेका छन् । विद्युतीय बत्तीको प्रयोग ब... ...

गोरखापत्र
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो हार
Latest NewsJust now

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो हार

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार तेस्रो हार बेहोरेको छ । उसलाई नटिंघम फरेस्टले ३–१ ले हराएको हो । सिटी ग्राउन्डमा प्राप्त जितपछि फरेस्टले रेलिगेसन क्षेत्र छाडेको छ भने सिटी आफै लगातारको खराव प्रदर्शनले संकटमा परेको छ । फरेस्टका लागि लियान डेलापले दुई गोल गरे । यस्तै अर्को गोल जइर कुन्हाले गरे । रायन सेर्कीले सिटीका लागि एक ...

केन्द्रबिन्दु
बढ्यो तिहारमा कारोबार
Latest NewsJust now

बढ्यो तिहारमा कारोबार

धीरेन्द्रप्रसाद साह सप्तरी, कात्तिक २२ गते । तिहारको आगमनसँगै सप्तरीका बजारमा चहलपहल बढेको छ । उपभोक्ताको भिड बढेसँगै नुनदेखि सुनसम्मका वस्तुको कारोबारमा वृद्धि भएको हो । जिल्लाको... ...

गोरखापत्र
२१ औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ : प्रदीप ज्ञवाली
Latest NewsJust now

२१ औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समाजवाद २१ औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प हुन सक्ने बताएका छन् । साइप्रस कम्युनिस्ट पार्टी (एकेल)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play