Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चका प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन
Photo / Coverage: पर्दाफास

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले चार जना प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेको हो । बैठकमा प्रश्तावित न्यायाधीशहरुको नाम समिति समक्ष अनुमोदन गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि प्रश्तावित रत्नबहादुर वागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे, झापा र गोकर्ण डाँगी, दाङ्गलाई समितिले अनुमोदन गरेको घोषणा गरे । न्याय परिषद्ले असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि चार जना न्यायाधीशहरुको नाम सिफारिस गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार
OthersJust now

ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् । ...

अनलाइन खबर
नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी
OthersJust now

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर… ...

अनलाइन खबर
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
OthersJust now

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३… ...

अनलाइन खबर
जहाँ गाउँ छन्, त्यहाँ बाटो छैन, हिमाली क्षेत्रको समस्या बदल्ने गृहमन्त्रीको दाबी
OthersJust now

जहाँ गाउँ छन्, त्यहाँ बाटो छैन, हिमाली क्षेत्रको समस्या बदल्ने गृहमन्त्रीको दाबी

गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिमाली क्षेत्रका बासिन्दाले सडक सुविधा नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भोग्नुपरेको बताए । उनले हिमाली जिल्लाका धेरै ठाउँमा सडक नपुगेका कारण मानिसले सामान बोकेर लैजानुपर्ने अवस्था रहेको उल्लेख गरे । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play