Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकार अलोकतान्त्रिक भयो : प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकार अलोकतान्त्रिक भयो : प्रचण्ड
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि महोत्तरी आएका प्रचण्डले बर्दिबासमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको टिप्पणी गरे ।मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको पनि उनले […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पत्रकार हत्या र बेपत्ताका घटनामा दण्डहीनता अन्त्य गर्न फ्रीडम फोरमको माग
PoliticsJust now

पत्रकार हत्या र बेपत्ताका घटनामा दण्डहीनता अन्त्य गर्न फ्रीडम फोरमको माग

पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ । पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको फोरमको निष्कर्ष छ । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २)का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै फोरमले पत्रकारमाथिका अपराधको निष्पक्ष अनुसन्धान र दोषीलाई जवाफदेही बनाउन ...

फरकधार
पत्रकार पक्राउमा सरकार बेनकाब : आदेश कसको, जिम्मेवारी कसले लिने ?
PoliticsJust now

पत्रकार पक्राउमा सरकार बेनकाब : आदेश कसको, जिम्मेवारी कसले लिने ?

काठमाडौं, कात्तिक १६ । शुक्रबार प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गर्‍यो। नेपाल प्रेसको कार्यालयमा भएको उक्त घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठायो। त्यतिमात्र होइन, नयाँ पत्रिकालगायतका सञ्चारगृहमा समेत प्रहरी पुगेर पत्रकारहरूलाई तर्साउने र धरपकड गर्ने प्रयास गरिएपछि सरकारको कार्यशैलीमाथि चौतर्फी आलोचना सुरु भयो। लोकतान्त्रिक व्यवस्थामा समाचार कक्ष पत्रकारको कार्यस्थल हो, प्रहरीको धरपकड गर्ने अखडा होइन। तर, शुक्रबारको ...

जनताटाइम्स
पश्चिम एसियाको ऊर्जा संकटले एसियामा इन्धनको मूल्य दोब्बरले वृद्धि
PoliticsJust now

पश्चिम एसियाको ऊर्जा संकटले एसियामा इन्धनको मूल्य दोब्बरले वृद्धि

पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म विस्तार भएपछि इन्धनको मूल्य व्यापक रुपमा बढेको अमेरिकी वित्तीय संस्था ब्ल्याक रकले सार्वजनिक गरेको प्रतिवेदनले उल्ल्ेख गरेको छ । प्रतिवेदनअनुसार सुरुमा वैकल्पिक मार्गबाट ढुवानी, मौज्दात र रणनीतिक भण्डारले कच्चा तेलको आपूर्ति अवरोधको प्रभाव कम ...

फरकधार
मध्यावधि निर्वाचनलगत्तै इरानमाथि आक्रमण गर्न ट्रम्पलाई नेतान्याहुको दबाब
PoliticsJust now

मध्यावधि निर्वाचनलगत्तै इरानमाथि आक्रमण गर्न ट्रम्पलाई नेतान्याहुको दबाब

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ । समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो । ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताए । नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहेको र ट्रम्प तत्काल वार्ता जारी राख्न ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play