सरकारी अस्पतालको सेवा परिवर्तन गर्ने ‘गेम चेन्जर’को रूपमा लिइएको ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम कार्यान्वयनका लागि पटकपटक घोषणा भयो, कार्यविधि बन्यो, बजेट विनियोजन भयो, अस्पताल छनोट गरिए । तर कार्यक्रमले गति लिन सकेन ।
सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

Read Complete Original Article
Published originally on अनलाइन खबर






