काठमाडौं- सरकारले आन्तरिक स्रोतबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गरेर उक्त रकम जुटाउन लागेको हो । कार्यालयका
सरकारले १० अर्बको विकास ऋणपत्र जारी गर्दै, मंसिर ९ गते बोलकबोल हुने

Read Complete Original Article
Published originally on आजको अर्थ





