Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

‘सरकारले यसरी नै काम गर्‍यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सरकारले यसरी नै काम गर्‍यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’
Photo / Coverage: अनलाइन खबर

प्रधानमन्त्रीले चाहेबमोजिम विधेयकहरू पास गराउन सक्नुपर्ने हो। तर जुन ढंगले काम गरिरहनुभएको छ, यसरी नै काम गर्नुभयो भने कि लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न, यो त पक्का छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च पदक प्रदान
OthersJust now

मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च पदक प्रदान

युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको कब्जामा रहेको ओलेस्की सहरबाट सयौँ मानिसलाई बाहिर निकाल्न दिइएको युद्धविराम सकिएपछि यो सम्मान दिइएको हो। ...

अनलाइन खबर
नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन
OthersJust now

नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

पहाडी क्षेत्रमा व्यवस्थित र सुविधासम्पन्न सहर विकास गरी बसाइँसराइ रोक्ने उद्देश्यले सरकारले अघि बढाएको नयाँ सहर निर्माणको योजना बजेट अभावका कारण प्रतिवेदनमै सीमित भएको छ । मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण करिडोर आसपासमा १० आधुनिक सहर निर्माण गर्ने योजनाबाट सुरु भएको अहिले देशव्यापी कार्यक्रमका रुपमा विस्तार भएर ५४ सहर पुगेपनि अधिकांश स्थानमा पूर्वाधार निर्माण अघि बढ्न सकेको छैन । सरकारले नयाँ सहर निर्माणका ...

पर्दाफास
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
OthersJust now

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१९ कात्तिक, काठमाडौं । भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ । दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आएका विदेश सचिव… ...

अनलाइन खबर
नेपाल-अस्ट्रेलिया व्यापार तथा लगानी प्रवर्द्धन गर्न मन्त्री-राजदूत छलफल
OthersJust now

नेपाल-अस्ट्रेलिया व्यापार तथा लगानी प्रवर्द्धन गर्न मन्त्री-राजदूत छलफल

भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक साझेदारीका नयाँ सम्भावना अघि बढाउने विषयमा कुराकानी भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play