गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बाढीपीडित आफ्नै उजाडिएको थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् । विस्थापित ६८ घरधुरीमध्ये ४८ जना स्थानीयवासी यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौंमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् । स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीका प्रतिनिधित्व गर्दै ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्कि...
सरकारले गरिदिएन बसोबासको व्यवस्था, टेन्ट टाँगेर रुँदै फर्किए टिमुरेका बाढीपीडित

Read Complete Original Article
Published originally on फरकधार






