रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बाढीपीडित आफ्नै गाउँ फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् । विस्थापित ६८ घरधुरीमध्ये ४८ जना यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित भाडाको कोठामा बस्दै आएका थिए भने केही काठमाडौंमा बस्न नसकेपछि […]
सरकारलाई टिमुरेका बाढीपीडितको प्रश्न– कहिलेसम्म टेन्टमै बस्ने हो ?

Read Complete Original Article
Published originally on लोकपथ






