Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

सरकारको सन्देश : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारको सन्देश : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला
Photo / Coverage: अनलाइन खबर

७ मंसिर, काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ । त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गरेर मोवाइलमा आउने आपतकालीन सन्देशबाट नआत्तिन आग्रह गरेको छ । ‘सूचना तथा सञ्चार मन्त्रालय र गृह…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा
OthersJust now

जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा

सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ। ...

अनलाइन खबर
कोरला नाकामा बढ्न थाले पर्यटक
OthersJust now

कोरला नाकामा बढ्न थाले पर्यटक

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुन थालेपछि कोरलानाका अवलोकन गर्न पर्यटकहरू उपल्लो मुस्ताङ पुग्ने गरेका छन् । ...

अनलाइन खबर
दिसाबाट पनि उपाचार, के हो दिसा प्रत्यारोपण ?
OthersJust now

दिसाबाट पनि उपाचार, के हो दिसा प्रत्यारोपण ?

दिसा, शरीरबाट बाहिर निस्कने अनावश्यक फोहोर । तर, यही दिसा कुनै व्यक्तिको गम्भीर रोग निको पार्न उपयोगी हुन सक्ने विज्ञानले खोज गरेको छ । चिकित्सा विज्ञानमा अहिले एक व्यक्तिको दिसा अर्को व्यक्तिको आन्द्रामा प्रत्यारोपण गरेर उपचार गर्ने विधि प्रयोग भइरहेको छ । सुन्दा अनौठो लागे पनि यो कुनै काल्पनिक कुरा होइन । यसलाई ‘फिकल माइक्रोबायोटा… ...

अनलाइन खबर
दुई दिने भ्रमण सकेर भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री बालेन
OthersJust now

दुई दिने भ्रमण सकेर भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भारत भ्रमण सम्पन्न गरी सोमबार अपराह्न स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्। उनलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारत सरकार र नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए। प्रधानमन्त्री शाह ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement