विश्वको अग्लो शिखर सगरमाथा भएको कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विविधताले भरिपूर्ण छ । कोशी प्रदेश पर्यटनका दृष्टिले नेपालको मात्रै नभएर विश्वकै महत्वपूर्ण गन्तव्यका रुपमा छ । तराईदेखि विश्वको सर्वोच्च शिखरसम्म फैलिएको भौगोलिक विविधता, विश्वप्रसिद्ध हिमशिखर, चियाबगान, जैविक विविधता, वन, वन्यजन्तु, धार्मिक, ऐतिहासिक स्थल र मौलिक संस्कृति कोशी प्रदेशमा पर्यटक आकर्षति गर्ने क्षेत्र हुन् । सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से र चोयुजस्ता ८ हजार मिटरभन्दा अग्ला हिमशिखर कोशी प्रदेशमा छन् । सोलुखुम्बुको सगरमाथा क्षेत्र, ताप्लेजुङ...
सम्भावनाले भरिएको कोशी, पर्यटन विकासमा किन कमजोर ?

Read Complete Original Article
Published originally on फरकधार






