विराटनगर : विकास निर्माणका आयोजना निर्धारित समयमा सम्पन्न नहुने र निर्माण व्यवसायीले वर्षौँसम्म योजना अलपत्र पार्ने प्रवृत्तिबीच मोरङको रतुवामाई नगरपालिकामा भने एउटा पूर्वाधार आयोजना समयअगावै सम्पन्न भएको छ। रतुवामाई नगरपालिका–८ स्थित कटनुखोलामा निर्माण गरिएको पक्की पुल
सम्झौता अवधिभन्दा १० महिना अगावै बन्यो कटनुखोला पुल, चार दशकदेखिको सास्ती अन्त्य

Read Complete Original Article
Published originally on प्रदेश खबर






