काठमाण्डु – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधिसभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व प्रदान गर्ने बताए । उनले नेपालमा लगानीका […]
सभामुख अर्यालसँग फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनको शिष्टाचार भेटवार्ता

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






