सभामुख डोलप्रसाद अर्यालले भीमफेदी दुर्घटनाका पीडितलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्। सोमबार सर्लाही पुगेर सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेसँग भेट गरेका हुन्। भेटका क्रममा सभामुख अर्यालले उनीहरूको पारिवारिक तथा आर्थिक अवस्थाबारे जानकारी लिएका छन्। उनले दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेलाई राज्यक...
सभामुख अर्यालले भेटे भीमफेदी दुर्घटना पीडित

Read Complete Original Article
Published originally on नेपालखबर






