Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सभामुख अर्यालद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको कार्यालय भवन र पक्की पुलको शिलान्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभामुख अर्यालद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको कार्यालय भवन र पक्की पुलको शिलान्यास
Photo / Coverage: केन्द्रबिन्दु

गोरखा । सभामुख डोलप्रसाद अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका छन्। बुधबार गोरखाको गण्डकी गाउँपालिका–घ्याल्चोकस्थित सिउरेनीटारमा आयोजित समारोहमा सभामुख अर्यालले कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधारमन्त्री सुनिल लम्साल, गोरखा र धादिङका सांसदहरू तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
Latest NewsJust now

पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पोखरा ३२ मजुवामा भएको दुर्घटनामा तनहुँका एक पुरुषको मृत्यु भएको हो । पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १७ प... ...

रातोपाटी
लैङ्गिक हिंसा अन्त्यलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्नेमा मन्त्री बादीको जोड, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध
Latest NewsJust now

लैङ्गिक हिंसा अन्त्यलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्नेमा मन्त्री बादीको जोड, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । लैङ्गिक हिंसालाई सामाजिक समस्या वा मानवअधिकारको उल्लङ्घनमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्र, उत्पादकत्व र समग्र विकाससँग जोडेर सम्बोधन गर्नुपर्नेमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जोड दिइन्। महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा आयोजित राष्ट्रिय प्यानल छलफललाई सम्बोधन गर्दै मन्त्री बादीले हिंसापीडितले समयमै न्याय, ...

लुम्बिनी सञ्चार
तीन जना फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

तीन जना फरार प्रतिवादी पक्राउ

साहारा लिम्बूताप्लेजुङ, मङ्सिर ९ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतको फैसला कार्यान्वयनका क्रममा तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी ४२ लाख २२ हजार २८९ रुपियाँ जरिवाना... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement