Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन् । गएराति साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी रुपक खड्काले जानकारी दिए । एसपी खड्काले अनलाइनखबरसँग भने, ‘जंगलबाट…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते
OthersJust now

हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते

प्रहरीका अनुसार आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नविन नेपाल सामान्य घाइते भएका छन् । ...

अनलाइन खबर
एकैपटक नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)
OthersJust now

एकैपटक नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)

९ मंसिर, काठमाडौं । नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ । विभागका अनुसार सबै जनाको मंसिर महिनादेखिको तलब-भत्ता सरुवा भएकै ठाउँबाट पाउनेछन् । सोही अनुसारको अभिलेख राखिदिन विभागले सामान्य भराष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ । ...

अनलाइन खबर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८१७ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८१७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८१७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५७, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९६, हर्न निषेधमा ९, अवस्था ठिक नभएको १७ र अन्यमा ५४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले ...

पर्दाफास
आज महिला हिंसा उन्मूलन दिवस, प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या
OthersJust now

आज महिला हिंसा उन्मूलन दिवस, प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ । महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लंघनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ । यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement