काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्ससँगको खेलमा सन्दीपले आफ्नो...
सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट

Read Complete Original Article
Published originally on रातोपाटी






