धरान । बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सन्जय राईले जितेका छन् । वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनको तीनटोलिया पोखरीमा आज आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जना प्रतियोगीलाई पछि पार्दै राई प्रथम भएका हुन् ।
सन्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियन

Read Complete Original Article
Published originally on प्रदेश खबर





