सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सडक विभागका महानिर्देशक विजय जैसीले बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुने बताए ।
सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’

Read Complete Original Article
Published originally on कान्तिपुर






