बर्खाको भेलबाढीले जेठदेखि अवरुद्ध लेलेपको इलाडाँडादेखिको सडक मर्मतपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली ओलाङचुङगोला पुगेको छ । नेपाल–चीन सीमाको टिपताला भन्ज्याङतर्फ पनि हिउँ पन्छाउन थालिएको छ ।
सडक मर्मतपछि ओलाङचुङगोलामा पुगे साना सवारी

Read Complete Original Article
Published originally on कान्तिपुर






