• दाङको राप्ती गाउँपालिका-१ स्थित पाखापानीमा फूल डेप्थ रिक्लेमेसन (एफडीआर) उपकरण ल्याइएको छ। • एमसिए-नेपालले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत आधुनिक प्रविधिबाट पुरानै सडकका सामग्री पुनःप्रयोग गरेर टिकाउ र वातावरणमैत्री सडक निर्माण गर्ने तयारी गरेको छ। • शर्मा–कुमार जेभी कम्पनीले नेपालमा पहिलो पटक यो प्रविधि प्रयोग गर्दै सडक सतह पुनःस्थापना गर्ने कार्य गर्दैछ।
सडक पुनःस्थापनाका लागि आधुनिक उपकरण

Read Complete Original Article
Published originally on नेपालबहस






